योगेश भट्टराईको क्षेत्र अर्थात् ताप्लेजुङमा मतगणना सुरु,भट्टराईले बाजी मार्दै



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव योगेश भट्टराईको क्षेत्र अर्थात् ताप्लेजुङमा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनको बिहीबार दोस्रो चरणको चुनाव सुरु भएसँगै मत गणना पनि सुरु भएको हो ।

क्षेत्रका मुख्य निर्वाचन अधिकारी कृपासुर कार्कीले दिएको जानकारी अनुसार त्यहाँ मुचुल्काको प्रक्रिया सबै सकिईसकेकोले अब मत गणना सुरु भईसकेको जानकारी दिए । यहाँ पनि प्रतिनिधि सभाको एउटा समूह र प्रदेश सभा सदस्यका दुई समूह गरी ३ समूहमा मत गणना सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...