मुख्य खबर

लाजिम्पाटमा प्रकाश दाहालको श्रद्धाञ्जली सभा, मञ्चमै भक्कानिइन् सिता दाहाल !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र ‘प्रकाश दाहालको श्रद्धाञ्जली सभा गरिएको छ । दाहाल निवास लाजिम्पाटमा बिहीबार आयोजना गरिएको सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेकपा