दलहरुको कुरा नमिल्दा सम्म प्रतिनिधी सभाको समानुपातिकको नतिजा रोक्दै आयोगले आजै प्रदेशसभाको समानुपातिक नतिजा यसरी गर्दैछ सार्वजनिक
निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आज भने सार्वजनिक गर्ने बताएको छ । हिजो नै सार्वजनिक गर्ने बताएको आयोगले तयारी नपुगेको भन्दै रोकेको थियो । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा