मुख्य खबर

प्रचण्ड-ओली निर्णायक वार्तामा ओली लच्किएको यस्तो आयो सूचना,प्रचण्डले पार्टी हाक्ने बाटो खुल्यो

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन वाम गठबन्धनका शीर्ष नेता गोप्य छलफलमा छन्। नयाँ सरकार गठन अगाडि नै एकीकृत पार्टीको रुपरेखा तयार गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य वार्ता भइरहेको छ। स्रोतका अनुसार