मन्त्रिपरिषद् बैठक आज साढे ४ बजे बस्ने, प्रदेश प्रमुख र केन्द्र तोक्ने तयारी



हाम्रो इकोनोमि

सरकारले आज सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र  तोक्ने भएको छ।

सो विषयमा निर्णय गर्न दिउँसो साढे ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो।

‘सबै दलको सहमतिमा प्रदेश प्रमुख तोक्ने तयारी छ,’ स्रोतले भन्यो।

यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्ले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भने पनि थप परामर्श आवश्यक रहेको भन्दै निर्णय गरिएको थिएन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...