मुख्य खबर

प्रकाशमानले गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलाई साथमा लिएर पार्टी कब्जा गर्ने , देउवाले तलमाथी गरे काँग्रेस फुटाउने सम्मको चेतावनी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका युवा नेताहरुको साथ लिएर बलियो गुट बनाउने तयारी गरेका छन् । नेता सिंहले अहिलेको नेतृत्व कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि आफू अघि सर्न लागेको बताएका छन् ।   कांग्रेसका युवा नेता गगन