पूर्वराजा ज्ञानेन्द्र शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन्। नेपालगन्ज र पश्चिम नेपालको भ्रमणमा केही दिनअघि निस्किएका पूर्वराजा ज्ञानेन्द्र आइतबार उत्तर प्रदेशको राजधानी लखनऊ गएका थिए। हिन्दुत्वको नारासहित भारतीय राजनीतिमा उदाएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग नेपालका
आइतबार नेप्से ७.९७ अंकले बढेर १ हजार ४ सय ३१.८० अंकको बिन्दूमा पुगेर बन्द भएको छ । यसदिन १५७ कम्पनीको