यस्तो अन्तरिम कार्यविधी पारित गर्दै प्रदेश ३ को पहिलो बैठक सम्पन्न



हाम्रो इकोनोमि

प्रदेश ३ को पहिलो संसद बैठक सम्पन्न भएको छ । बैठकले प्रदेश सभा संचालनका लागि अन्तरिम कार्यविधी सर्वसम्म रुपमा पारित गर्नुका साथै सभाभमुखको निर्वाचनको मिति समेत तय गरेको छ । सभामुख निर्वाचन २७ गते हुने भएको छ । जेष्ठताका आधारमा पहिलो वैठक संचालन गरेको सभामुख डोरमणी पौडेलले सभामुख निर्वाचनको मिति घोषणा गर्दै निर्वाचन तालिका आजै सार्वजनिक गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

पहिलो वैठकमा एमालेबाट अष्टलक्षमी शाक्य, माओवादी केन्द्रबाट शालिकराम जमरकटेल, नेपाली काङ्ग्रेसबाट इन्द्र बाहादुर बानिया, विवेकशिल साझा पार्टीबाट रमेश पौडेल,नेपाल मजदुर किसान पार्टीबाट शुरेन्द्र घोसला,रा.नेपाल प्रजातान्त्रिक पार्टी बाट रिना गुरुङ , रा.प्रजातान्त्रिक पार्टी बाट रिता माझी, नंया शक्ति पार्टीबाट प्रेम बा. लामा लगायतले सम्बोधन गरेका छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...