‘बुलेट बाइक’ दाइजो नपाए पछी दानब श्रीमानले श्रीमतीको घाँटी रेटेर सिलिङ्गमा यसरी झुन्ड्याए
दाइजोरुपी दानवले फेरी पर्सामा एक युवतीको प्राण हरण गरेको छ । थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटि पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर निवासी अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाउनु परेको हो