७९ एसपीको एकैपटक सरुवा गरेर आइजीपी सर्बेन्द्रले गरे यस्तो कमाल



हाम्रो इकोनोमि

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना एसपीको सरुवा गरेको छ।
लामो समयदेखि सरुवा रोकिएको थियो। सरुवासँगै विभिन्न जिल्लाको नेतृत्व फेरिएको छ।

हेडक्वाटरले केही दिनअगाडि मात्र चार जिल्लामा प्रहरी प्रमुखको सरुवा गरेको थियो। दुई साताअगाडि मात्र ५ हजार प्रहरी जवानको सरुवा भएको थियो। प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगतै महानिरिक्षक सर्वैन्द्र खनालले प्रहरीको सरुवा, बढुवालाई प्राथमिकता राखेर काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...