पूर्व गृहमन्त्री कांग्रेस नेता खुम बहादुर खड्काको निधन
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ। पूर्वगृहमन्त्री खड्काको भारत दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा ट्विट गर्दै नेता खड्काको निधन भएको जानकारी गराएका हुन्। ‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्,