भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गर्ने भएको छ। परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार जनकपुर उपमहानगरपालिका र काठमाडौंमा उनको अभिनन्दन हुन लागेको हो। यसैगरी, भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले