मुख्य खबर

नवराज सिलवाल भोली एमालेमा प्रवेश गर्ने

राजीनामा स्वीकृत नभएपनि राजनीतिमा होमिने भएका छन नवराज सिलवाल । सर्बोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा हारेपछि नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल एमाले प्रवेश गर्ने निश्चित भएको छ । सिलवाल शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट एमाले प्रवेश