मुख्य खबर

३३ किलो सुन प्रकरणमा नेता समेत तानिएको यस्तो आयो सूचना,सरकारमाथि नै प्रश्न गर्दै नेताले नै भने-‘अपराधीको संरक्षण गर्नेहरु नै सत्तामा पुगे’

गृहमन्त्री रामबहादुर थापाले गत चैत १९ गते गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै भनेका थिए, ‘२/४ सय तोला होइन, एयरपोर्टबाट टनका टन सुन तस्करी भइरहेको छ।’ गृहमन्त्रीले नै टनका टन सुन तस्करी भइरहेको बताउँदा कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरुको अनुहारमा भने आश्चर्यको