मुख्य खबर

यी कांग्रेसीले आफुलाई विप्लव माओबादी भन्दै २ करोड मागे,जवाफमा प्रहरीले खोरमा जाक्यो

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता हौं भन्दै व्यवसायीलाई धम्काएर २ करोड माग्ने ४ जना पक्राउ परेका छन्। नेपाल तरुण दलका नेता चेत बहादुर गुरुङसहितका व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यमा गोरखाका व्यवसायी सोम बहादुर