अनेरास्ववियुकी अध्यक्ष नविना र प्रविणले यसरी गर्ने भए विवाह, प्रधानमन्त्रीलाई बिहेको निम्तो दिन नविना बालुवाटारमा



हाम्रो इकोनोमि

अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख दोस्रो साता वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् ।लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्धलाई वैशाख १३ गते वैवाहिक समबन्धमा परिणत गर्न लागेकी हुन् ।

नविना र प्रविणले वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि विहिवारै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका छन् । ३५ वषर्ीया युवा नेतृ नविनाको विहे आर्मी अफिसर्स क्लबमा तय भएको छ ।अनेरास्ववियुको अध्यक्ष भएकै बेला विहे गर्ने नविना रामकुमारी झाँक्रीपछि दोस्रो नेता हुन् । विवाहलाई सामान्य रुपमा सम्पन्न गर्ने र कुनै तडकभडक गर्ने योजना नरहेको लामाले बताइन्

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...