मुख्य खबर

यो हो गच्छदारले धरधरी रुँदै गरेको तीन बुंदे सम्झौता

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि एक कार्यक्रमकाबीच औपचारिक कांग्रेस र फोरमबीच पार्टी एकताको घोषणा भएको हो । कांग्रेसका तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमति