यी युवतीसहित ५ जनाले ब्लेडले घाँटी काटेर प्रहरीको हत्या गर्न यति सम्म गरे र जेलमा कोचिए



नेपाल प्रहरीका एक कर्मचारीलाई ब्लेडले घाँटीमा काटेर हत्या प्रयास भएको खुलेको छ। घटनामा संलग्न युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत चैत २७ गते प्रहरी एकेडेमीमा कार्यरत कार्यालय सहयोगी सञ्जिब गौतमलाई नयाँबजारमा घाँटीमा ब्लेडले काटेका हुन्।

घटनामा संलग्न बिक्रम न्यापाने, अनिल खवास, राहुल न्यौपाने, नविन न्यौपाने जेबिका अधिकारी छन्। पक्राउ परेकाहरु लागू औषध दुव्र्यसनी भएको र आपसी विवादमा उनीहरुले गौतमलाई घाँटीमा ब्लेडले काटेको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताए।

दुई हजार लिएर यौन सम्पर्क गर्न नदिएर ब्ल्याकमेल गरेको भन्दै कोठा नम्बर २०३मा युवती यसरीको उडाइयो प्राण

काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको खुलेको छ ।

उनले रातिसँगै बसेका युवकलाई ब्ल्याकमेल गरेपछि उनको हत्या भएको खुलेको हो ।
हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्था पक्राउ गरेर ल्याएको छ ।

प्रहरीसँग बयान दिने क्रममा उनले युवतीले सहमति अनुसार सम्पर्क गर्न नदिइ गाली गलौज गरेपछि हत्या गर्नु परेको बताएका छन् ।

‘राति रक्सी खाएर लठ्ठ भएर निवस्त्र भए पनि सहमति अनुसार सम्पर्क गर्न दिइन । बरु उल्टै केटाहरु बोलाएर खत्तम पार्छु भन्दै धम्काइन्’, प्रहरीले अभियुक्तको बयानलाई उदृत गर्दै भन्यो, ‘यसरी नै कति केटालाई लुटिसकेँ । तँलाई पनि लुट्ने हो । तेरो आमा, दिदी बहिनीहरुसँग सम्पर्क गर भनेर भनेपछि आवेशमा केटीलाई घाँटी र दुवै खुट्टामा बाँधेर होटलबाट भागेको हुँ ।’

उनका अनुसार उनीहरु घटनाअघिसम्म अपरिचित थिए । बसर्पाकमै भेट भएर सहमतिमा दुई हजार रुपैयाँमा युवती युवकसँग गेष्ट हाउस गएकी थिइन् ।

उनीहरु २२ चैतमा राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्था भेटिएकी थिइन् । र, प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस
समितिका सभापति सूर्य थापासहित मितेरी सहकारीको स्थलगत निरीक्षण

    सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले श्रीमतीसँग

दुर्गा पर्साइले ल्याए ट्याक्सी चालकलाइ सडक प्रर्दशनमा

  नेपालको  ठुला व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । शुक्रबार

६५ लाखसहित सरकारले गर्‍यो पलेशालाई सम्मान

     प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

     सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ