बलात्कारीको लिङ्ग छेदन देखी मृत्युदण्ड दिनु पर्ने सम्मको माग राख्दै यसरी कुर्लिए महिला सांसद
महिला हिंसाविरुद्ध महिला सांसदहरुले संसदमा विशेष प्रस्ताव दर्ता गराएका छन्। संयुक्त महिला संघर्ष समितिले महिला हिंसा विरुद्ध संसदमा रहेका विभिन्न दल आवद्ध महिला सांसदहरुको हस्ताक्षरसहित संसद सचिवालयमा विशेष प्रस्ताव दर्ता गराएका हुन्। अन्तर पार्टी महिला सञ्जाल तथा विभिन्न राजनीतिक दल