मुख्य खबर

१ वर्ष कैद र ४० हजार जरिवाना तिर्नु पर्ने अभियुक्त पूर्व आईजिपी रमेश चन्द फरार,किन खोज्दैन प्रहरी?

विगत ८ वर्षदेखि फरार रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल गत कात्तिक १४ गते पक्राउ परे। हाइप्रोफाइल फरार अभियुक्त पक्राउ गरेकोमा नेपाल प्रहरीको प्रशंसा भयो। उनीजस्तै अदालतबाट दोषी ठहर भएर कानुनी राज्यलाई चुनौती दिँदै फरार भएका हाइप्रोफाइल व्यक्तिहरु धेरै छन्।