मुख्य खबर

भारतको चुनाबमा मोदीले नेपाल बाटै यसरी माग्ने भए भोट,भारतीय मिडियाले देखाए यस्ता खोट

दक्षिण भारतीय राज्य कर्नाटकका चुनावको मौन अवधि सुरु भएपछि नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको उद्देश्य यहीँबाट चुनाव प्रचार गर्नु रहेको दावी भारतीय पत्रकारहरुले गर्न थालेका छन्। बिबिसी हिन्दीको अनलाइन संस्करणमा प्रकाशित अनिल चमडियाले १२ मेमा कर्नाटकमा