सुकुटे पुगेर फ्रेस भएका प्रचण्ड ओली भेट्न बालुवाटारमा,पार्टी एकताबारे आज यसरी हुदैछ ‘क्लियर’कुरा
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच वान टु वान वार्ता सुरु भएको छ । पार्टी एकताको विषयलाई अन्तिम टुङ्गो लगाउन भन्दै दुवै दलका अध्यक्षहरु वान टु वान वार्तामा जुटेका हुन् । वार्ता प्रधानमन्त्रीको