मुख्य खबर

देउवालाई आरजुले यसकारण दिइनन् भोट,आफैँलाई भोट नहाली जित्न चाहने नेताको यस्तो हुदैछ हैसियत

बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको निर्वाचनमा केही नेताले आफैँले आफूलाई भोट दिन पाउँदैनन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्ग ओलीले आफूले आफूलाई मत दिन पाउँदैनन्। उनी भक्तपुरका मतदाता हुन्। उनी झापा क्षेत्र नम्बर पाँचबाट प्रतिनिधिसभा सदस्यका