मुख्य खबर

केही दल सरकार ढाल्न र गठबन्धन फुटाउन लागेका छन् : प्रधानमन्त्री

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरू गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलबीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा बिहीबार आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै