मुख्य खबर

यी हुन् एमालेले प्रतिनिधिसभामा जितेका ८० सिट,प्रदेशअनुसार विजेताको यस्तो छ सूची

नेकपा एमालेले हालसम्म प्रतिनिधिसभातर्फ ८० क्षेत्रमा जित हासिल गरेको छ। गणना हुन बाँकी रहेको एकमात्र क्षेत्र सुनसरी ४ मा एमालेकी उम्मेदवार र भगवती चौधरी र कांग्रेसका विजय गच्छदारबीच रोचक प्रतिस्पर्धा देखिएको छ। प्रदेशमा हेर्दा एमालेले सबैभन्दा थोरै प्रदेश २ मा