नेपालका बैकहरु आर्थीक सँकटमा, टाट पल्टीएपछि बैकले ब्याजदर बढाउन थाले, बचतमा ७ र मुद्दतीमा ११ प्रतिशत



हाम्रो इकोनोमि

बैकर्स एसोसियसनले पाँच महिना अघि गरेको पुरानो सहमतिलाइ फेरि  ब्युँताएका छन् । आजबाटै लागू हुने गरी ब्याजदरमा भद्र सहमति कायम भएको छ । बैकर्स संघको बिहिबार बसेको बैठकले भद्र सहमति कायम गरेको हो ।टाट पल्टिन लागेपछि बैकहरुले ब्याजदर बढाउन थालेका छन ।

५ महिनाअघि गरेको ब्याजदरको सहमति केहि समय अघि हटाएपछि बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि त्यसले समग्र सिस्टममा नै समस्या गर्ने भन्दै फेरि ब्याजदरको सहमति कायम गरिएको बैठकमा उपस्थित एक सदस्यले भने । ५ महिना अघिको ब्याजदर सहमति भंग भएपछि निक्षेपमै झण्डै १४ प्रतिशतको हाराहारीमा ब्याजदर पुगेको थियो ।

अब ती ब्याजदर बढाएका बैंकहरुले पनि यो सहमति पालना गर्नेछन् ।   नेपाल राष्ट्र बैंकसँगको सहमतिमा ब्याजदरलाई स्थायित्व दिन नयाँ सहमति गरेको हो । बैकर्स संघले ऋणको पनि ब्याजदर नबढ्ने गरी सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...