मुख्य खबर

आप्रवासी नीतिलाई लिएर अमेरिकामा ७०० बढी विरोध र्‍याली, ट्रम्प बिरुद्ध मुर्दावादको नारा

आप्रवासीको नीतिलाई लिएर अमेरिकाका विभिन्न सहरहरुमा विशाल विरोध प्रदर्शन भएको छ । अमेरिकाको लसएन्जल्स, वासिङटन, न्युयोर्क लगायतका प्रमुख सहरहरुमा सात सयभन्दा बढी विरोध र्याली निकालिएको छ । एक दर्जनभन्दा बढी समुहहरुले परिवार छुट्याउने किसिमको अमेरिकी प्रशासनको निर्णय सही नभएको भन्दै