विश्वकप फुटबल : आज ८ टोली भिड्दै, यस्तो छ खेल तालिका, पहिलो खेल फ्रान्स र अष्ट्रेलिया
फुटबलको महासंग्राम रुस विश्वकप फुटबल २०१८ मा ३२ राष्ट्र सहभागी छन्। बिहीबार सुरु भएको विश्वकपको तेस्रो दिन आज ४ खेलमा ८ टोली भिड्दै छन्। आज साँझ ५ बजेर ४५ मिनेटमा फ्रान्स र अष्ट्रेलियाबीच खेल हुँदैछ भने ६ बजेर ४५ मिनेटमा