मुख्य खबर

गोरखा, धादिङ, लमजुङ र कास्कीमा भारी वर्षा हुने, चुरे र महाभारतबाट बहने नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले आज चुरे र महाभारतबाट बहने नदी आसपास रहने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार (आज) देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले चुरे र महाभारतबाट बहने लगायतका नदी आसपासमा उच्च सतर्कता अपनाउन भनेको