ओलीले मोदी संग यस्ता १५ सम्झौता गरे,गर्छु भनेको के गरेनन्,गर्दिन भनेको के गरे हेर्नुहोस्
नेपालको विभिन्न क्षेत्रको विकासका लागि पूर्व सम्झौता तथा प्रतिवद्धता तीव्र रुपमा कार्यान्वयन गर्न भारत सहमत भएको छ।प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीको हैदराबाद हाउसमा भएको भेटमा उक्त सहमति भएको हो। त्यसपछि भारतीय विदेश मन्त्रालयले ओली र मोदीबीच