गृहमन्त्री राबहादुर थापा बादलले सोमबार भक्तपुरमा भएको ‘इन्काउटर’बारे सरकारले छानबिन गर्ने जानकारी दिएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले घटनाबारे सरकार आफैंले छानबिनग गर्ने बताएका हुन् । घटनाबारे सांसदहरुले गृहमन्त्री समक्ष जानकारी मागेपछि
पत्नी हुदा हुदै अर्को विवाह गरेमा त्यो अब स्वतः खारेज हुने भएको छ । १ भदौबाट लागू हुन लागेको