मुख्य खबर

विराट मेडिकल कलेजमा डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गयो, अस्पताल तनाबग्रस्त

  मोरङमा डाक्टरको लापरबाहिका कारण एक गर्भवती महिलाको ज्यान गएको छ । बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा डाक्टरको लापरवाहिले इटहरी १३ खनारकी २५ वर्षिय गर्भवती महिला सगिरा खातुनको ज्यान गएको हो ।   डाक्टरका लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु