मुख्य खबर

यस्तो छ आइतबारसम्मको मौसमको स्थिति, सामान्यदेखि अतिभारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले साउन २५ गते शुक्रबारदेखि आइतबारसम्मको मौसमको पूर्वानुमान गरेको छ । पूर्वानुमा अनुसार सामान्यदेखि भारी वर्षाको अनुमान गरिएको छ । त्यसैगरी नदीहरुमा समेत बहाव खतराको घण्टीसम्म पुग्ने पूर्वानुमान गरिएको छ । शुक्रबार–दिउँसो र राति देशभर सामान्य देखि पूर्ण