मुख्य खबर

लागूऔषध बिक्री गर्ने गिरोहका ५ जना यसरी परे प्रहरीको फन्दामा

  प्रहरीले लागू औषधसहित ललितपुरबाट ४ जनालाई पक्राउ गरेको छ ।   लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाका विनोद मानन्धर, ललितपुर महालक्ष्मी नगरपालिका १० का विजय लामा, वीरगञज महानगरपालिका ११ का धनन्जय पुनमगर र सत्रुघन पासवानलाई पक्राउ गरेको हो