नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति देउवामा महासमिति बैठक गर्ने इच्छाशक्ति नदेखिएको आरोप लगाएका छन् । काँग्रेसका केन्द्रिय सदस्य तथा नेता कोइरालाले महासमिति बैठक भदौ महिनाभित्रमा गर्न दवाव दिने भन्दै सभापति देउवामा महासमिति बैठक गर्ने इच्छा शक्ति नदेखिएको
धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परि घटना स्थलमै एक जनाको मृत्यु भएको छ ।