मुख्य खबर

यसरी हुन्छ नेपालमा सुन तस्करी, १ किलोमा १९ लाखदेखि ३० लाख रुपैयाँसम्म नाफा

  गएको आर्थिक वर्षमा नेपालमा ७ हजार २ सय ८२ किलो सुन आयात भएको छ । यो मात्राको सुन आयात गर्दा ३१ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ लगानी भएको छ ।   सुनमा भएको यो लगानीबाट मात्र राज्यले ३