मुख्य खबर

नेकपा माओवादीको बन्दले उग्र रुप लियो, ठाउँठाउँमा बिस्फोट, दजर्नौ सवारीमा तोडफोड र आगजनी

धादिङको धुनिबेशी नगरपालिकाककोे चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६