मुख्य खबर

भदौदेखि लागु हुन लागेको अपराध संहिता घातक

  सरकारले भदौ १ गते देखि लागु हुनेगरी ल्याएको मुलुकी अपराध (संहिता)ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।   नेपाल प्रेस युनियन, डिजिटल मिडिया विभाग र सेन्टर फर मिडिया