विमानस्थलबाट तस्करी गरेको आधा किलो सुनसहित एक पक्राउ



हाम्रो इकोनोमि

 

विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन्।

 

सुनसरी घर भई फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो।

 

उनले वैदेशिक रोजगारीमा जाने कामदारलाइ प्रयोग गरी सुन तस्करी गरेका थिए। उनीबाट सुनका ७ वटा चुरा र ५ वटा बेरुवा औंठी बरामद गरेको छ। ४ सय ५७ ग्राम बराबरको बरामद सुनका मूल्य २१ लाख ९४ हजार रुपैयाँ छ।

 

पक्राउ परेका आलमलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...