मुख्य खबर

खाणलाई अख्तियार र सम्पत्ति शुद्धीकरणको जिम्मा लगाउने तयारी

    उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाइने भएको छ । खाण आज धरौटी राखेर छुट्ने तयारी भइरहेका बेला ती दुई निकायले यसअघि नै