पूर्वसभामुख महरा बयानका लागि सिंहदरबारमा



हाम्रो इकोनोमि

 

 

सुन तस्करी प्रकरणमा नाम जोडिनु भएको माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा बयानका लागि सिंहदरबार पुग्नु भएको छ । छानबिन समितिले बोलाएपछि उहाँ बयानका लागि पुग्नुभएको हो । इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । यही प्रकरणमा कृष्णबहादुर महराको नाम पनि जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...