प्रमुख प्रतिपक्षी दलका नेता ओलीको सम्बोधन स्थगित



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने सम्बोधन कार्यक्रम स्थगित भएको छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार संसद सचिवालयले प्रधानमन्त्री आजको बैठकमा अनुपस्थित हुने जानकारी पठाएपछि अध्यक्ष ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको हो । संसदीय परम्परा अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले प्रधानमन्त्रीको उपस्थितीमा सम्बोधन गर्ने चलन छ । अध्यक्ष ओलीले आज ११ बजे संसदमा सम्बोधन गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...