अरूण चौधरीसहित तीनजना आज छुट्दै



हाम्रो इकोनोमि

 

 

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नुभएका व्यवसायी अरूण चौधरीसहित तीनजना आज रिहा हुने हुनुभएको छ । १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नुभएका अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि. का सञ्चालक सञ्जय ठाकुर आज रिहा हुन लाग्नु भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार दिएको आदेशअनुसार आज उहाँहरूलाई रिहा गर्न लागिएको हो । सीआईबीले पक्राउ गरे पनि स्वास्थ्यको कारण देखाउँदै अरुण र अजितलाई भने हिरासतमा नराखी अस्पतालमा राखिएको थियो भने ठाकुर सीआईबीकै हिरासतमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...