मुख्य खबर

अर्धबस्त्रमा फाँसीको माग गर्ने युवती को हुन् ? यस्तो छ भित्री रहस्य, नेपालमा फाँसी किन हुन सक्दैन ?

  अहिले विरोधको नयाँ शैली अपनाउने होडबाजी सुुरु भएको छ । नयाँ   मुलुकी संहिता लागू भएको दिन २०७५ भदौ १ मा विपिन लिम्बु भन्ने पशु अधिकारकर्मी सिंहदरवारअगाडि अर्ध नांगै अवस्थामा  सडकमा निस्किएर विरोध गरेको भोलिपल्ट २०७५ भदौ २ गते शनिबार