मुख्य खबर

दिनदहाडै खुकुरी हान्ने यसरी परे प्रहरीको फन्दामा

    नेपालगन्ज उपमहानगरपालिका–७ डिएसपी रोड नजिकै अरबीहुसेन अन्सारीमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको छ । खुुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो घाउ बनेको छ ।   अन्सारीको टाउकोमा २० वटा टाँका लागेको र शिक्षण अस्पतालमा उपचार भइरहेको छ।   घटनामा