मुख्य खबर

एमाले बागमति सम्पर्क कमिटीको अध्यक्षमा ठकुरी

    नेकपा एमाले बागमति प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी पुनः निर्वाचित हुनुभएको छ । गएराती सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी बिवेक शर्मा (बिष्णु खनाल)लाई पराजीत गर्दै अध्यक्षमा पुनः बिजयी हुनुभएको हो ।  यस्तै निर्वाचनले उपाध्यक्ष सरोजमोहन लामा, सचिवमा धनबहादुर