मुख्य खबर

रेडलाइटबारे जवाफ, म फाँसीमा झुन्डिन पनि तयार छु : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सरकार सफल पार्नका लागि, प्रदेश सरकारको गौरव बढाउनका लागि, गण्डकी प्रदेशको विकासको चाहना पूरा गर्नका लागि आफू फाँसीमा झुन्डिन पनि तयार रहेको बताएका छन् । उनले आफू जनता र प्रदेशको हितका लागि आवश्यक