मुख्य खबर

प्रचण्डलाई नोबेल शान्ति पुरस्कारको लागि नेकपाले किन गरेन सिफारिस

    संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँ जानुअघि माओवादी गुटका नेकपाका नेताहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेका र त्यसका लागि सिफारिस गरिदिन आग्रह गरेका थिए ।   शान्ति सम्झौता हुँदै