उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेका राममनोहर यादवको लाश २४ दिनदेखि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। प्रहरी हिरासत मै मृत्यु भएका यादवको परिवारले जाहेरी दर्ताको माग गर्दै आए पनि
झापाको हल्दिबारी गाउँपालिकाका एक युवक चार वर्षीया अवोध बालिका बलात्कारको शिकार बनेकी छन् । हल्दिबारी–१३ जलथलका २१ वर्षीय