३० हजार घुससहित प्रहरी हवल्दार पक्राउ



हाम्रो इकोनोमि

 

भारतबाट समान ल्याउने व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मगंलवार पक्राउ गरेको छ ।

 

आयोगको बर्दिबासस्थित टोलीले प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई ३० हजाार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

 

भारतबाट नुन, तेल, चिनी र कपडा लगायतका समान नेपाल भित्र्याउन सहज वतावरण बनाइदिने भन्दै हवल्दार अन्सारीले व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेको अख्तियारको टोलीले जनाएका छन् ।

 

पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि आयोगको इकाइ कार्यालय बर्दिबास लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...